बिहिबार, २० चैत २०७६
परियोजना
काठमाडाैंमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?
काठमाडाैंमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?
पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । ...
राष्ट्रिय गौरवको रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
राष्ट्रिय गौरवको  रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
अर्थ संसार, काठमाडौं –मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको  काम द्रुत रुपमा अगाडि बढेको छ । ...
उपभोक्ताको कराेडाैं ऋण सापटीमा खानेपानी योजना
उपभोक्ताको कराेडाैं ऋण सापटीमा खानेपानी योजना
अर्थ संसार, काठमाडौं –  खानेपानी समस्यालाई सम्बोधन गर्न काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा ‘सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना’ कार्यान्वयनमा आउने भएको छ । गतहप्ता योजनाको बोलपत्र समयावधि सकिएपछि ठेकेदार कम्पनी छनोट गर्न एशियाली विकास बैंक (एडिबी) ले सम्पूर्ण कागजात पठाएको हाे । ...
यस्ताे छ  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आगामी ३ महिनाको भावी योजना
यस्ताे छ  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आगामी ३ महिनाको भावी योजना
अर्थ संसार, काठमाडौं – नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी ३ महिनाको अवधिमा गरिने कार्यहरु सार्वजनिक गरेकाे छ । ...
चारवर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य
अर्थ संसार, काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ। ...
सम्पन्न हुदैँ सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र
सम्पन्न हुदैँ  सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र
अर्थ संसार, काठमाडौं–मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । ...
काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि कार्यदल
काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि कार्यदल
अर्थ संसार, काठमाडौं–  उपत्यकाको सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । ...
धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सकियो
धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सकियो
एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved