Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
परियोजना
प्राथमिकताको क्षेत्रमै बजेट न्यून
प्राथमिकताको क्षेत्रमै बजेट न्यून
अर्थ संसार, काठमाडौ – सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त रहेको पाइएको छ । पाँचथर र ताप्लेजुङलाई माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने सरकारी नीति रहे पनि पशुपक्षीको व्यावसायिक पालन प्रवर्धनका लागि बजेट अभाव भएको छ ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लाको कूल कार्यक्रम बजेट रु...
देशलाई विकासको नयाँ युगतर्फ लैजाने समय आयो : अध्यक्ष प्रचण्ड
देशलाई विकासको नयाँ युगतर्फ लैजाने समय आयो : अध्यक्ष प्रचण्ड
अर्थ संसार, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ ।  भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ...
अझै अन्योलमै छ रेल चढ्ने रहर
अझै अन्योलमै छ रेल चढ्ने रहर
अर्थ संसार, काठमाडौ – “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किना साथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । ...
मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द
मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द
अर्थ संसार, काठमाडौ – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । ...
पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव
पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव
अर्थ संसार, काठमाडौ – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गर्नुभयो । प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उहाँले कर्मचारीसँग जानकारी लिनुभएको थियो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका...
‘एक गाउँ एक पोखरी निर्माण’ : प्रदेश ५ मा ११६ पोखरी निर्माण
‘एक गाउँ एक पोखरी निर्माण’ : प्रदेश ५ मा ११६ पोखरी निर्माण
अर्थ संसार, रुपन्देही- ‘एक गाउँ एक पोखरी निर्माण’ अभियानअन्तर्गत प्रदेश ५ सरकारले ११६ वटा पोखरी निर्माण गरेको छ । पर्यावरण जोगाउने उद्देश्यले प्रदेशका १२ वटा जिल्लामा करीब पाँच हजार २०० घनमिटर क्षमताका पोखरी निर्माण सम्पन्न गरिएको हो । ...
तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै
तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै
अर्थ संसार, काठमाडौं–काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । ...
त्रिपुरेश्वर–नागढुङ्गा सडक : ८० प्रतिशत सम्पन्न,घर र जग्गाको मुआब्जाले भयो ढिलाइ
त्रिपुरेश्वर–नागढुङ्गा सडक : ८० प्रतिशत सम्पन्न,घर र जग्गाको मुआब्जाले भयो ढिलाइ
अर्थ संसार, काठमाडौं–चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महीनामा सम्पन्न हुने भएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved