Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
परियोजना
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
अर्थ संसार, काठमाडौँ- बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ...
ट्रस पुल उद्घाटन
ट्रस पुल उद्घाटन
अर्थ संसार, भक्तपुर- प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विकासमा ऐक्यबद्धता, राजनीतिमा प्रतिपर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु पर्ने बताएका छन् । ...
१०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी: डिपिआर तयार
१०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी:  डिपिआर तयार
अर्थ संसार, दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ...
डेढ घण्टाको बाटो अब दुई मिनेटमा
डेढ घण्टाको बाटो अब दुई मिनेटमा
अर्थ संसार, गलेश्वर- झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । ...
जडीबुटीमा ‘अण्डर पास’
जडीबुटीमा ‘अण्डर पास’
अर्थ संसार, काठमाडौं–काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । ...
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह
रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह
अर्थ संसार, चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । ...
अनुमानित साढे चार करोडमा रकमझोलुङ्गे पुल निर्माण
अनुमानित साढे चार करोडमा  रकमझोलुङ्गे पुल निर्माण
अर्थ संसार, बेझाड- ज्याग्दीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत सहज बनेको छ । नेपालकै अग्लो र लम्बाइका हिसाबले यो पुल तेस्रो स्थानमा पर्छ । ...
पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड
पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड
अर्थ संसार, बुटवल- प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved