Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ५ अंकले गिरावट,कमाउने र गुमाउने कम्पनी यस्ता छन्

बुधबार, ०९ साउन २०७५, १५ : ५७ मा प्रकाशित

शेयर बजार ५ अंकले गिरावट,कमाउने र गुमाउने कम्पनी यस्ता छन्

अर्थ संसार, काठमाडौँ – पछिल्लो दुई दिनदेखि समान्य सुधार देखिएको शेयर बजारमा आज गिरावट आएको छ ।

कारोबार मापन सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कारोवार मापक सूचक ४.९२ अंकले घटेर एक हजार १९४.३५ अंकमा पुगेको छ ।

आज  १६८ कम्पनीका शेयर खरिद विक्री भए । रु १६ करोड ६१ लाख बराबरको मात्रै कारोबार भयो ।

विशेषगरी  जलविद्युत ३.८८ र उत्पादनमूलक समुह २.९३ अंकले बढेका छन् अरु सबै उपसूचकका शेयर  घटेका छन् । समान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b584d9a6c407.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको