Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

विहीबार, १४ पुस २०७३, १२ : ५९ मा प्रकाशित

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस


अर्थ संसार
काठमाडौं–कृषि विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । नयाँ आर्थिक बर्ष सुरु भएको छ महिना वित्न लाग्दा लाभांश घोषणा गर्ने कृषि विकास बैंक अठारौं बाणिज्य बैंक हो ।  
 

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको