मङ्गलबार, २९ साउन २०७५, १९ : ०२
सिटी एक्सप्रेस फाइनान्सले १ : १.६७ हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?
आइतबार, १३ साउन २०७५

अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले १ः१.६७ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

उक्त हकप्रद निश्कासनको लागि कम्पनीले साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको १२ औं बार्षिक साधारणसभाले पारित गरेको उक्त अनुपातको हकप्रदमा साउन २० गतेसम्मका लगानीकर्ता सहभागि हुन पाउनेछन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved