Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्ने क्रम रोकिएन, नेप्से १६.६९ अंकले घट्दा २५ करोडको कारोबार

आइतबार, २७ साउन २०७५, १५ : २६ मा प्रकाशित

सेयर बजार घट्ने क्रम रोकिएन, नेप्से १६.६९ अंकले घट्दा २५ करोडको कारोबार

यस्तो छ आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार  पुँजि बजार १६.६९ अंकले घटेको छ ।१६२ वटा कम्पनीको ७ लाख ८१ हजार ५६० कित्ता सेयर खरिदविक्री हुँदा २५ करोड २ लाख २६ हजार ४९१ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूह मध्ये ९ वटा समूह ओरालो लाग्दा नेप्से ११६३.९४ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४३ अंकले घटेको छ । आज व्यापार र होटल समूह उकालो लागेपनि अरु सवै समूह समूह ओरालो लागेको छन् ।

सवै भन्दा धेरै आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले झण्डै ४ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन्  भने मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले  सवै भन्दा धेरै १० प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनी

गुमाउने कम्पनी 

5b7004c46265b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको