Like us!
Follow us!
Connect us!
Watch us!

जेबिल्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

सोमबार, २८ साउन २०७५, ०८ : ४९ मा प्रकाशित

जेबिल्स फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं - जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद भर्ने सोमबार ( साउन २८ गते) अन्तिम दिन हो । कम्पनीले असार १० गतेदेखि १०ः४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरको छ ।

जेठ २२ गतेभित्रका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । किन कि जेठ २३ गते बुक क्लोज गरेको थियो । 

हकप्रदका लागि २३ लाख ११ हजार ६५० कित्ता सेयर निश्कासन गरेको छ । हकप्रद सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको