Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सले १३.६८४ प्रतिशत लाभांश दिने

मंगलबार, २९ साउन २०७५, १२ : ३५ मा प्रकाशित

पोखरा फाइनान्सले १३.६८४ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।

सोमबार बसेको संचालक समितिको बैठकले  ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

फाइनान्सले दिने उक्त लाभांश फाइनान्सको साधारण सभाबाट पारित र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । फाइनान्सको  ८१ करोड ६४ लाख ४० हजार चुक्ता पुँजी रहेको छ ।

5b727e17ceb35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको