Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र जनरल इन्स्योरेन्सबिच बैकासुरेन्स सम्झौता

विहीबार, ३१ साउन २०७५, १८ : १२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट  बैंक र जनरल इन्स्योरेन्सबिच  बैकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलप्मेन्ट बैंक  र जनरल इन्स्योरेन्सबिच विहीबार बैकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैकासुरेन्स सेवा सम्बन्धी सम्झौता पत्रमा एक कार्यक्रम विच दुवै पक्षले हस्ताक्षर गरेका थिए । सहमतिसंगै बैङ्ककाग्राहकले जनरल ईन्स्योरेन्सले प्रदानगर्ने निर्जीवनबीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको