Like us!
Follow us!
Connect us!
Watch us!

"निरमाया " लाई हेरियो १६ लाख पटक (भिडियो)

आइतबार, ०३ भदौ २०७५, १५ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -
समीर मोक्तानको आवाजमा रहेको “निरमाया” बोलको रमाईलो डान्सिङ गितको म्युजिक भिडियोले रिलिजपछिको छोटो समयमै अत्याधिक सफलता पाएको छ।निरमाया बोलको यो भिडियोलाई यूट्यूबमा  १६ लाख पटक हेरिएको छ।

भारतिय रियालिटी सो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र हालकी चर्चित मोडेल: अलिशा राईको अभिनय रहेको “निरमाया” मा गितकार: डि.पी खनालको रचना रहेको छ भने,शंकर थापा स्माईलको संगीत र उदयराज पौडेलले संगित सँयिजन गरेका छन्

राजिब समरले निर्देशन गरेको यस भिडियोका छाँयाकार अनिल कुमार मानन्धर हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका छन् । सुसान्त खत्री र राजिब समरको कोरियोग्राफी रहेको “निरमाया” लाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।

हेर्नुस् भिडियो:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको