Like us!
Follow us!
Connect us!
Watch us!

डाबर गुलाबरी तीज महोत्सव शुरु

विहीबार, ०७ भदौ २०७५, ०७ : ५८ मा प्रकाशित

डाबर गुलाबरी तीज महोत्सव शुरु

अर्थ संसार, काठमाडौं - डाबर नेपालको उत्पादन डाबर गुलाबरीले भृकुटीमण्डप प्रदर्शन हलमा आयोजना गरेको १७ औँ संस्करण “ तीज फेस्टिवल २०१८” प्रायोजन गरेको छ ।

हिला सशक्तिकरण र उद्यमशीलताको उद्देश्य राखेर आयोजना गरेको यो महोत्सवले चार दिन सम्म स्थानीय उद्यमी महिलाहरुले बनाएको उत्पादनहरुलाई  प्रदर्शनमा राखेको छ । यो महोत्सव   'women's creation center ' ले आयोजना गरेको हो र प्रदर्शनमा २०० भन्दा बढी स्टलहरु रहने छन् ।

डाबर गुलाबरी यो प्रदर्शनीको मुख्य प्रायोजक हो । डाबर गुलाबरी एउटा प्राकृतिक टोनर हो जसले छालालाई गहिराईसम्म सफा गर्छ र छाला बिगार्ने तत्वहरुबाट छालालाई बचाउँछ ।

डाबर गुलाबरीलाई  सीधा छालामा तथा फेसप्याकसँग मिसाएर लगाउनुहोस् र यसबाट पाउनुहुनेछ गुलाफ जस्तै कमलो छाला , यो सबै किसिमको छालाको लागि १०० प्रतिशत प्राकृतिक ,सुरक्षित र असरदार छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको