Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लद्युवित्तले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने

विहीबार, ०७ भदौ २०७५, १३ : १५ मा प्रकाशित

नाडेप लद्युवित्तले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं–  नाडेप लद्युवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । भदौ ७ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १६ करोडको १०० प्रतिशत हकप्रद सेयर निश्कासनको गर्ने निर्णय गरी आगामि साधारणसभामा लैजाने निर्णय भएको छ ।

5b7e64adedea4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको