Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्ने क्रम जारी, २० करोडको कारोबार हुँदा बढ्ने र घट्ने कम्पनी यस्ता छन्

आइतबार, १० भदौ २०७५, १५ : १८ मा प्रकाशित

सेयर बजार घट्ने क्रम जारी, २० करोडको कारोबार हुँदा बढ्ने र घट्ने कम्पनी यस्ता छन्

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– निरन्तर ओरालो लागेको बजारले (आज) आइतबार पनि निरन्तरता दिइएको छ । आइतबार २.७८ अंकले घटेको बजारमा १४६ वटा कम्पनीको ६ लाख ९ हजार २५७ कित्ता सेयर खरिदविक्री हुँदा २० करोड ५५ लाख ५८ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको भएको १० वटा समूहमध्ये ९ वटा समूह ओरालो लाल्दा नेप्से ११७५.८८ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५७ अंकले घटेको छ । 

आज कारोबार भएको समूहमध्ये  उत्पादनसमूह मात्रै हरियो भएको छ । ङादी ग्रुप पावर सवै भन्दा धेरै ४ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंक सवै भन्दा धेरै ५ प्रतिशतले घटेको छ । सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5b827927cddef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको