Like us!
Follow us!
Connect us!
Watch us!

६० बर्ष नपुगे पनि विधवा भत्ता

मंगलबार, १२ भदौ २०७५, ०७ : ५४ मा प्रकाशित

६० बर्ष नपुगे पनि विधवा भत्ता

अर्थ संसार । सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ ।

प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ ।

नयाँ शक्ति पार्टीका संयोक डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर ६० बर्ष नपुगेको विधवा महिलालाई भत्ता उपलब्ध गराएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको