Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट किन घर फर्किन पाएनन ५० हजार चेली ?

बुधबार, २० भदौ २०७५, ०७ : ३६ मा प्रकाशित

विदेशबाट किन घर फर्किन पाएनन ५० हजार चेली ?

काठमाडौं । गैरआवसीय नेपाली सघ एनआरएनए को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन् प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ।

आचार्य अलमल्ल परे ।

उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागित दिन सक्छ रु सक्दैन भने किन हाम्रो मुख थुन्छ रु
किन बाटो छेक्न ?
किन खुसी लुट्छ ?

उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार ।

सरकारले डेढ बर्षदेखि महिलाला घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ ।
पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन ।

उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् ।

जानेलाई फर्किएर आउन रोकिन्छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको