Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको ६८ लाख कित्ता शेयर सूचिकृत

विहीबार, २१ भदौ २०७५, १४ : १५ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको ६८ लाख कित्ता शेयर  सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  बिहीबार ३ कम्पनीको ६८ लाख ९ हजार कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा  प्रभु बैंकको हकप्रद सेयर २३,२६,२७८ कित्ता, एशियन लाइफ इन्स्योरेन्सको ४,८३,३५५.९४ कित्ता बोनस सेयर र ग्रीन डेभलपमेन्ट बैंकको ४०,००,००० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रभु बैंक


एशियन लाइफ इन्स्योरेन्स


ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

5b90ecc5ab78a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको