Like us!
Follow us!
Connect us!
Watch us!

देव विकास बैंकको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

सोमबार, १८ पुस २०७३, ११ : ५७ मा प्रकाशित

देव विकास बैंकको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले देव विकास बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले औषत २ सय रुपैयाँ प्रति सेयर आधारमूल्य मानेर २२३ रुपैयाँ प्रति कित्तामा मूल्य समायोजन गरेको हो ।
 

यो पनि पढ्नुहोस्

एमआरपीको निहुँमा कसले पार्यो लाखौं युरो झ्वाम ?

ओखलढुंगाको बिराज कप उपाधि गैयादेवी युवा क्लवलाई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको