Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा हिरोको ‘एक्स्ट्रिम २०० आर’

बुधबार, २७ भदौ २०७५, ११ : १३ मा प्रकाशित

बजारमा हिरोको ‘एक्स्ट्रिम २०० आर’

अर्थ संसार, काठमाडौं– हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २०० आर’ नेपाली बजारमा ल्याएकोछ । यसमा रहेकोबीएस–आईभी २०० सीसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार ८ हजार आरपीएममा १८.४ पीएसको अधिकतम शक्ति र ६५ सय आरपीएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ ।

११४ किमि प्रतिघण्टा  उच्च गति सीमा रहेकोयोबाइक ४.६ सेकेन्डमा ०–६० किमि/घण्टाको गतिमा गुड्न सक्ने  छ । ‘एक्स्ट्रिम २००आर’ कोविशेष मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

5b98a4e86d754.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको