आइतबार, ०७ असोज २०७५, १४ : ४६
बजारमा हिरोको ‘एक्स्ट्रिम २०० आर’
बुधबार, २७ भदौ २०७५

अर्थ संसार, काठमाडौं– हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २०० आर’ नेपाली बजारमा ल्याएकोछ । यसमा रहेकोबीएस–आईभी २०० सीसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार ८ हजार आरपीएममा १८.४ पीएसको अधिकतम शक्ति र ६५ सय आरपीएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ ।

११४ किमि प्रतिघण्टा  उच्च गति सीमा रहेकोयोबाइक ४.६ सेकेन्डमा ०–६० किमि/घण्टाको गतिमा गुड्न सक्ने  छ । ‘एक्स्ट्रिम २००आर’ कोविशेष मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved