Like us!
Follow us!
Connect us!
Watch us!

बर्षाले नेपाल र माल्दिभ्सको खेल रोकियो : नेपाल १ गोलले पछाडि

बुधबार, २७ भदौ २०७५, १६ : २७ मा प्रकाशित

बर्षाले नेपाल र माल्दिभ्सको खेल रोकियो : नेपाल १ गोलले पछाडि

अर्थ संसार, काठमाडौं– साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सबीचको खेल भारी वर्षापछि रोकिएको छ। खेलको २७ औं मिनेटमा खेल रोकिएको हो।

अहिलेसम्म नेपाल १ गोलले पछि परेको छ। बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८  औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको