आइतबार, ०७ असोज २०७५, १४ : ४९
बर्षाले नेपाल र माल्दिभ्सको खेल रोकियो : नेपाल १ गोलले पछाडि
बुधबार, २७ भदौ २०७५

अर्थ संसार, काठमाडौं– साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सबीचको खेल भारी वर्षापछि रोकिएको छ। खेलको २७ औं मिनेटमा खेल रोकिएको हो।

अहिलेसम्म नेपाल १ गोलले पछि परेको छ। बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८  औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved