आइतबार, ०७ असोज २०७५, १४ : २४
मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत लाभांश दिने
बिहिबार, २८ भदौ २०७५

अर्थ संसार, काठमाडौं–  मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशत लाभांश दिने भएको छ ।

बुधबार बसेको संचाल समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाटा आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशतका दरले शेयर लभांश (०.९३ प्रतिशत बोनस शेयरको कर मापत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधाणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved