Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत लाभांश दिने

विहीबार, २८ भदौ २०७५, ११ : ३९ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशत लाभांश दिने भएको छ ।

बुधबार बसेको संचाल समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाटा आफ्ना शेयरधनीलाई १८.२५ प्रतिशतका दरले शेयर लभांश (०.९३ प्रतिशत बोनस शेयरको कर मापत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधाणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5b99fd261c7f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको