Like us!
Follow us!
Connect us!
Watch us!

यस साता ४ कम्पनीको २१ लाख २३ हजार शेयर सूचिकृत

शनिबार, ३० भदौ २०७५, ०९ : २२ मा प्रकाशित

यस साता ४ कम्पनीको  २१ लाख २३ हजार शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं - यस नेपाल स्टक एक्सचेजन् (नेप्से)मा ४ कम्पनीको २१ लाख २३ हजार बढी सेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार कालिका लद्युवित्त वित्तीय संस्था लिमिटेडको १,७५,०००  कित्ता बोनस शेयर, राधी विद्युत कम्पनी लिमिटेडको ४,१०,०४० कित्ता बोनस शेयर, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २,३३,२८० हकप्रद शेयर र कामना सेवा विकास बैंक लिमिटेडको १३,०४,७०१.९३ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

5b9c874bddc9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको