Like us!
Follow us!
Connect us!
Watch us!

नायक गोविन्द नेपालमा

शनिबार, ३० भदौ २०७५, १८ : १० मा प्रकाशित

नायक गोविन्द नेपालमा

अर्थ संसार, काठमाडौँ- काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन भारतका नायक गोविन्द नेपाल शनिबार आएका छन् ।

नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै  गोविन्दले नेपालबाट मलाई धेरै पाएको बताए ।

5b9cfb39a4e44.jpg 5b9cfb3a556bc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको