Like us!
Follow us!
Connect us!
Watch us!

सूर्याेदय लद्युवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने

आइतबार, ३१ भदौ २०७५, १२ : ३४ मा प्रकाशित

सूर्याेदय लद्युवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  सूर्याेदय लद्युवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई ४५ प्रशित लाभांश दिने प्रस्ताव अघि सारेको छ । 

(आज) आइतबार बसेको संचाल समितिको बैठकले आफ्ना शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

यो पनि पढ्न्होस्

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको