Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो सूचिकरण स्थगन

आइतबार, ३१ भदौ २०७५, १३ : ०२ मा प्रकाशित

नेप्सेले गर्यो सूचिकरण स्थगन

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र सूचिकरण स्थगन गरेको छ । धितोपत्रको बजार मूलयालाई प्रभाव पार्ने सूचनाहरु तत्काल (निर्णय हुन साथ)  उपलव्ध गराउनु पर्ने धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड (ङ)  त्यसमा संगठित संस्थाले उल्लंघन गरेको देखिएको हुदा धितोपत्र सूचिकरण स्थगत गरिएको नेप्सेले जनाएको छ ।

यो पनि पढ्न्होस्

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

सूर्याेदय लद्युवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको