Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

मंगलबार, १९ पुस २०७३, १० : २४ मा प्रकाशित

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ब्यवस्थापन तदर्थ संचालक समितिलाई हस्तान्तरण गरेको छ । एनसिसी बैंकमा इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंक र इन्टरनेसनल डेभलपमेण्ट बैंक गाभिएर एकिकृत कारोबार गर्न थालेपछि राष्ट्र बैंकले ब्यवस्थापन हस्तान्तरण गरेको हो ।

संचालकहरु बीच विवाद भएर बैंक संचालनमा समस्या आएपछि राष्ट्र बैंकले २०७० माघ २१ देखि बैंकको ब्यवस्थापन आफ्नो हातमा लिएको थियो । राष्ट्र बैंककै पहलमा अरु ४ विकास बैंक एनसिसीमा गाभिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको