Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार हरियाली, कारोबार रकम करोड नजिक

आइतबार, ३१ भदौ २०७५, १३ : ३८ मा प्रकाशित

शेयर बजार  हरियाली, कारोबार रकम करोड नजिक

आजको शेयर तालिका

बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारका छन्

अर्थ संसार, काठमाडौं– केही दिन अघिदेखि निरन्तर उकालो लागेको शेयर बजार (आज) आइतबार पनि उकालो यात्रा कायमै छ ।

बजार ११.६९ अंकले बढ्दा कारोबार रकम भने करोड नजिक पुगेको छ । बजारमा १६६ वटा कम्पनीको ३० लाख ७० हजार २३१ कित्ता शेयर खरिदविक्री हुँदा ९१ करोड ५२ लाख ९२ हजार २०४ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको सवै समूह उकालो लाग्दा नेप्से इन्डेक्स १२५६.५३ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.६६ विन्दुमा पुगेको छ ।

हरियाली भएको बजारमा बैकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत ६.५४, फाइनानस ३.११, निर्जीवन इन्स्योरेन्स २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र लाईफ इन्स्योरेन्स ४८.५ अंकले बढेको छ ।

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा 

मार्गव विकास बैंक लिमिटेडले सवै भन्दा धेरै ९.५२ प्रतिशतले बढेको छ । यता, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड सवै भन्दा धेरै  झण्डै ४ प्रशितले घटेको छ । बढेको बजारमा बढुने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5b9e28d26b778.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको