Like us!
Follow us!
Connect us!
Watch us!

हामी पनि के कम ! पञ्चेबाजा बजाउँदै महिला

सोमबार, ०१ असोज २०७५, १८ : १७ मा प्रकाशित

हामी पनि के कम ! पञ्चेबाजा बजाउँदै महिला

अर्थ संसार, रुकुम– रुकुम पश्चिमको मुसिकोटस्थित त्रिभुवन जनता माविको ६६ औँ वार्षिकोत्सवको अवसरमा निकालिएको र्यालीमा पञ्चेबाजा बजाउँदै सालघारी पञ्जेबाजा संरक्षण समिति मुसिकोटका महिला ।

पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको भन्दै केही वर्षदेखि पञ्चेबाजाको संरक्षणमा महिला जुटेका छन् ।

तस्बिरः मनिष खड्का, रुकुम, रासस

यो पनि पढ्न्होस्

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको