Like us!
Follow us!
Connect us!
Watch us!

अब गाडी चढ्ने पुरा गर्दै एभरेष्ट बैंक

मंगलबार, ०२ असोज २०७५, ०८ : ३७ मा प्रकाशित

अब गाडी चढ्ने पुरा गर्दै एभरेष्ट बैंक

अर्थ संसार, काठमाडौं - गाडी चढ्ने रहर छ तर, पैसा छैन । अब, चिन्ता नगर्नुहोला । तपाई, हाम्रो गाडी चढ्ने रहर पुरा गर्दै छ एभरेष्ट बैंकले ।

चाड पर्वको अवसर पारेर एभरेष्ट बैंकले ५.९९ प्रतिशत व्याजमा गाडी कर्जा योजना ल्याएको छ । त्यो पनि ७ वर्ष अवधिसम्मका लागि ।

सस्तो व्याजमा लामो समयअवधिका लागि एभरेष्ट बैंकबाट गाडी कर्जा लिई गाडी चढ्ने रहर पुरा गर्न सक्नुहुनेछ ।

5ba069c3c8ea5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको