शुक्रबार, २८ मङि्सर २०७५, १७ : ४९
अब गाडी चढ्ने पुरा गर्दै एभरेष्ट बैंक
मङ्गलबार, ०२ असोज २०७५

अर्थ संसार, काठमाडौं - गाडी चढ्ने रहर छ तर, पैसा छैन । अब, चिन्ता नगर्नुहोला । तपाई, हाम्रो गाडी चढ्ने रहर पुरा गर्दै छ एभरेष्ट बैंकले ।

चाड पर्वको अवसर पारेर एभरेष्ट बैंकले ५.९९ प्रतिशत व्याजमा गाडी कर्जा योजना ल्याएको छ । त्यो पनि ७ वर्ष अवधिसम्मका लागि ।

सस्तो व्याजमा लामो समयअवधिका लागि एभरेष्ट बैंकबाट गाडी कर्जा लिई गाडी चढ्ने रहर पुरा गर्न सक्नुहुनेछ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved