Like us!
Follow us!
Connect us!
Watch us!

भोक चार्जिङ प्रविधि : ओपोको तिब्र गतिको चार्जिङ प्रविधि

मंगलबार, ०२ असोज २०७५, १० : ३७ मा प्रकाशित

भोक चार्जिङ प्रविधि : ओपोको तिब्र गतिको चार्जिङ प्रविधि


अर्थ संसार, काठमाडौं- स्मार्टफोनको बहुआयामिक चारित्रिक विशेषता तथा असंख्यक उपयोगिताका कारण अहिले यसको पहिचान फोन गर्ने वा उठाउने तथा सन्देश पठाउने साधनका रुपमामात्र सिमित छैन । दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिताका कारण अहिले स्मार्टफोनको ब्याट्रीलाई पनियसको एक प्रमुख अंगका रुपमा लिइन्छ ।

साधारणतया ठूला ब्याट्री भएका फोन स्वभाविक रुपमा लोमो समयसम्म टिक्छ । तर, तिनलाई पूर्ण रुपमाचार्ज गर्न समय पनि उत्तिकै लाग्छ । यही समस्याको समाधानका लागि विभिन्न फास्ट चार्जिङ प्रविधिहरु विकसित गरिएका हुन् ।

फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ । यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशतचार्ज गर्ने क्षमता राख्छ, जुनवास्तवमै आश्चर्यजनक छ ।

साथै, भरखरै सार्वजनिक ओपो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्तगर्न सकिन्छ । तर, वास्तवमाभोक प्रविधि के हो त ? के यो सुरक्षित छ ? जस्ता प्रश्नहरु उपभोक्ताहरु माझ सुनिने गरेको छ । यस्तै प्रश्नको समाधानदिने सोचका साथहामीले यस सरल ईन्फो ग्राफिमार्फत प्रयास गरेका छौँ ।्

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको