Like us!
Follow us!
Connect us!
Watch us!

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

मंगलबार, १९ पुस २०७३, १३ : ०१ मा प्रकाशित

समुदय  बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी


अर्थसंसार
काठमाडौं–समुदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १५ जना कर्मचारी मागेको छ । उक्त सहकारीले स्नातक पास गरेका २ जना मार्केटिङ सुपरभाईजर, कम्युटर सम्बन्धि ज्ञान र अनुभव हासिल गरेका स्नातक १ जना एकाउण्टेन्टमा आवेदन खुल्ला गरेको छ ।

यस्तैगरी १२ जना बजार प्रतिनिधिको लागि पनि आवेदन खुल्ला गरिएको छ । उक्त पदका लागि प्लस टु पास गरेको हुनुपर्नेछ । अनुभवीलाई प्राथमिकता दिईने विज्ञापनमा उल्लेख छ । ईच्छुक व्यक्तिहरुले पुस २८ गतेभित्र आवश्यक कागजात र २ प्रति फोटोसहित ललितपुरको लगनखेल र प्रयागपोखरी चोकमा रहेको अफिसमा सम्पर्क गर्न सक्नेछन् । 

यो पनि पढ्नुहोस्

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको