Like us!
Follow us!
Connect us!
Watch us!

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

मंगलबार, १९ पुस २०७३, १३ : २२ मा प्रकाशित

नागबेलीको ४० प्रतिशत बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नागबेली लघुवित्त विकास बैंकको ४० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । नेप्सेले औषत मूल्य प्रतिकित्ता २२७३ लाई आधार मानेर २२२९ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नागबेलीको अन्तिम कारोबार ३१२० रुपैयाँ प्रतिकित्ता भएको थियो । 

यो पनि पढ्नुहोस्

समुदय बहुउद्देश्यीय सहकारीले माग्यो १५ जना कर्मचारी

गरीवी निवारण कोष पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

कसरी लगाउने मिलाएर साडी (भिडियोसहित)

दामन हिउँले सेताम्मे, ४ फिटसम्म जम्यो हिउँ

राष्ट्र बैंकद्वारा एनसीसी बैंकको व्यवस्थापन हस्तान्तरण

वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट

मेलम्ची खानेपानी आयोजनाले सरस्वतीनगरका बासिन्दालाई सास्ती, न पानी खान पाइन्छ, न बाटोमा हिँड्न

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको