Like us!
Follow us!
Connect us!
Watch us!

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

विहीबार, ०४ असोज २०७५, १२ : १५ मा प्रकाशित

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं–  मितेरी डेभलपमेन्ट  बैंक लिमिटेडले आफ्ना  सेयरधनीलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ । असोज ४ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट  सेयरधनीलाई १७ प्रशित बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामि साधारणसभाले पारित गरेपछि  सेयरधनीले पाउनेछन् ।

5ba340145dc79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको