Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षबाट शपथ ग्रहण

विहीबार, ०४ असोज २०७५, १७ : ५६ मा प्रकाशित

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षबाट शपथ ग्रहण

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चुनेको छ ।

नव नियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष बिहीबार  पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, लुम्बिनी विकास बैंक लि. सञ्चालक  प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा,नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

यो समाचार छुटाउनु भयो कि ?

संविधानमा तीन खम्बे अर्थ नीति र अबको बाटो

रोकिएन शेयर बजार, नेप्से ४ अंकले घट्दा ५५ करोडको कारोबार 

७ करोड ३९ लाख कित्ता सेयर अनुमतिको पर्खाइमा

मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

सरकारले दिने निशुल्क प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनुहोस्, दक्ष कामदारी बनी आयआर्जन बढाउनुहोस् ( विज्ञापनसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको