Like us!
Follow us!
Connect us!
Watch us!

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु

आइतबार, ०७ असोज २०७५, १६ : २९ मा प्रकाशित

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु

बेनी, कङ्गो–  प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् ।

उक्त घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राससरएएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको