Like us!
Follow us!
Connect us!
Watch us!

दशैं अगाडी २५ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो : यी कम्पनीले लाभांश दिदैछन्

सोमबार, ०८ असोज २०७५, १४ : ३५ मा प्रकाशित

दशैं अगाडी २५ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो :  यी कम्पनीले लाभांश दिदैछन्

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महान पर्व विजय दशमीको मिति नजिकिदै गर्दा यतिखेर कम्पनीहरुलाई वार्षिक साधारणसभा गर्न चटारो परेको छ । दशै अघि अर्थात असोज २९ गतेसम्म २५ वटा कम्पनीले वार्षिक साधारणसभा गर्ने भएका छन् । वार्षिक साधारणसभाबाट कम्पनीले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई लाभांश पारित समेत गर्नेछन् ।

साधारणसभा मिति र प्रस्तावित लाभांश

हाम्रो सिफारिस

बुढीगण्डकीमा राजनीतिक चलखेल : सरकारको निर्णयमा उठ्यो प्रश्न

सरकारले दसैँको मुखमा बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ? 

शेयर कर्जा दिदै विकास बैंक, बढ्ला त शेयर बजार ?

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन' 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको