Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटलले २६.३२% लाभांश दिने, कात्तिक १२ गते एजिएम

मंगलबार, ०९ असोज २०७५, १२ : १८ मा प्रकाशित

ओरियन्टल होटलले २६.३२% लाभांश दिने, कात्तिक १२ गते एजिएम

अर्थ संसार, काठमाडौं–  ओरियन्टल होटलले आफ्न शेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । असोज ८ गते बसेको संचालक समितिको बैठकले   १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२५ लाभांश दिने घोषणा गरेको हो ।

उक्त ललाभांश प्रस्ताव कात्तिक १२ गते बस्ने साधारण सभामा पेश गरिने पनि कम्पनीले जनाएको छ ।हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ ।

5ba9d864f04be.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको