Like us!
Follow us!
Connect us!
Watch us!
२.३१ अंकले घटेको बजारमा ९१ करोडको कारोबार

धेरै समय टिकेन शेयर बजारको चमक

बुधबार, १० असोज २०७५, १५ : ४१ मा प्रकाशित

धेरै समय टिकेन शेयर बजारको चमक

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– मंगलबार एकाएक चम्किएको शेयर बजार (आज) बुधबार भने रोकिएको छ । २.३१ अंकले घटेको बजारमा ९१ करोड ४६ लाख ५६ हजार ८८४ रुपैयाँको कारोबार भएको छ । जुन सोमबार २२.३ अंकले बढेको बजारमा १ अर्ब ७ करोड बढीको कारोबार भएको थियो ।

जम्मा १७१ वटा कम्पनीको ४५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिदविक्री भएको छ । क वर्गको सेन्सेटिभ परिसूचक समेत ०.१८ अंकले घटेको छ ।

सामान्य अंकले घटेको बजारमा अन्य ०.६८ र लाइफ इन्स्योरेन्स ३०.४८ अंकले बढेको छ । यता, बैकिङ २.६९, होटल ९.९८, डेभलपमेन्ट बैंक ६.७, जलविद्युत २.९८, फाइनान्स ३.२७, निर्जीवन लाइफ इन्स्योरेन्स २४.२७ र माइक्रोफाइनान्स १.०४ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5bab5b82ab132.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको