Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा गिरावट

शुक्रबार, १२ असोज २०७५, ०५ : २७ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा गिरावट

हेरौं, आजको बढ्ने र घट्ने समूह

अर्थ संसार, काठमाडौं–  पुँजी बजारमा साताको अन्तिम दिन बिहीबार (आज) नेप्से र कारोबार दुवैमा गिरावट आएको छ ।

  कुल १६९ वटा कम्पनीको २१ लाख ९० हजार ९२६ कित्ता शेयर खरिदविक्री हुँदा ५७ करोड ३८ लाख २० हजार ९६६ रुपैयाँको कारोबार भएको छ ।

जुन बुधबार  २.३१ अंकले बजार घट्दा ९१ करोडको कारोबार भएको थियो ।कारोबार भएको समूह मध्ये ८ वटा समूह आरोला लाग्दा नेप्से इन्डेक्स  ११६७.१८ विन्दुमा आइपुगेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.९२ अंकले घटेको छ ।

घटेको बजारमा सवै भन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीले झण्डै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर कम्पनी  सवै भन्दा धेरै ५ प्रतिशतले घटेको छ ।

यो पनि पढ्नुहोस्

सेबोनले दियो शेयर ब्रोकर कम्पनीलाई कडा निर्देशन, कानून नमान्नेलाई कारवाही गर्ने तयारी Fa

गरिमाको १३.७५ % लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अब सरकारले नै मलेसियमा कामदार पठाउने, दलाल राज अन्त्य हुँदै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको