Like us!
Follow us!
Connect us!
Watch us!

आमिर खानको  ‘थग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक ( भिडियो सहित)

विहीबार, ११ असोज २०७५, १९ : ५३ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- यसराज फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर  सार्वजनिक भएको छ । 

केहि समय देखि फिल्मका मुख्य पात्रहरुको क्यारेक्टर मोसन पोस्टर सार्वजनिक हुने क्रममा सोमबार आमिर खानको फिल्ममा रहेको फस्ट लूक सार्वजनिक भएको हो । फिल्ममा मुख्य पात्रको को रुपमा आमिर खान , आमिताभ बच्चना , फतिमा शेख , कट्रिना कैफ, जोना क्लाईब को अभिनय रहेको छ ।

बलिउडकै सर्वाधिक महँगो फिल्ममा अन्तरगतको यो फिल्मको ट्रेलर निकै नै आकरशक देखिएको छ । फिल्म नोभेम्बर ८ बाट प्रर्दशनमा आउदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको