Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ पत्रिका ट्राभल एक्स्पो : प्रचार बढी, स्टल खाली (फोटोफिचर)

शुक्रबार, १२ असोज २०७५, १७ : ४९ मा प्रकाशित

नयाँ पत्रिका ट्राभल एक्स्पो : प्रचार बढी, स्टल खाली (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– विश्व पर्यटन दिवसको अवसर पारी दरबारमार्गस्थित होटेल अन्नपूर्णमा बिहीबारदेखि सुरु गरिएको ‘नयाँ पत्रिका ट्राभल एक्स्पो’ शुक्रबार सकिएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी उद्घाटन गरिएको एक्सपो मेलामा सोचेअनरुप सफल नभएको स्टलवलाहरु बताउँछन् । अर्थ संसार डट कमको टिम शुक्रबार दिउँसा १२ बजे एक्स्पो मेलामा पुग्दा सुनासान देखिन्थ्यो ।

अन्य स्टलमा कर्मचारी मात्र देखिएपनि  एक्स्पो मेलाको मुख्य प्रयोजक नेपाल टुरिजम बोर्ड  र ग्लोबल कलेजले स्टल खालि थियो । महँगो  तिरेर स्टल लिएपनि अवलोकर्ता नआएपछि पैसा बालुमा हालेजस्तै भएको उनीहरुको गुनासो छ ।

5bae21a8d62cc.jpg 5bae224b2b8b6.jpg 5bae2260b10c1.jpg 5bae2262977f8.jpg 5bae2271e90c7.jpg 5bae227306270.jpg 5bae228039d68.jpg 5bae228161c87.jpg 5bae228f0d66f.jpg 5bae2299e0a3c.jpg 5bae22ac5570b.jpg 5bae22b1c55b5.jpg 5bae22cbf0886.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको