Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो बैदेशिक रोजगार जीवन बीमालेख कारोवार

आइतबार, १४ असोज २०७५, १७ : ५० मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो बैदेशिक रोजगार जीवन बीमालेख कारोवार

अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पुरा गरी आइतबारदेखि बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ ।

वैदेशिक रोजगारीको लागी श्रम स्वीकृती लिई जाने कामदारहरुको लागी उमेर र बीमा अवधिको आधारमा एक मुष्ठ बीमा शुल्क लिई  दश लाख बराबरको बैदेशिक रोजगार(म्यादी) जीवन बीमालेख जारी गरिन्छ । जसमा बीमा गर्दा १५ वटा घातक रोग (Critical Illness) को पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ ।

Notices : AGM-SGM, IPO/FPO, Right Issue

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको