Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफमा इन्स्योरेन्स गर्नुहोस्,यी १८ रोग लागेपनि ढुक्का हुनुहोस्

मंगलबार, १६ असोज २०७५, १७ : ५८ मा प्रकाशित

सन नेपाल लाइफमा इन्स्योरेन्स गर्नुहोस्,यी १८ रोग लागेपनि ढुक्का  हुनुहोस्

अर्थ संसार, काठमाडौं– सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीका प्रचलनमा ल्याएको बाल बच्चा जीवन बीमा बाहेक अन्यजीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ ।

यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैकासुरेन्स स सेवालिएका बैंकहरुबाट समेत लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (फोटोभिडियोमा)

अघि बढ्यो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना , ठेक्का सम्झौतामा हस्ताक्षर

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

३८ मेगावाटको अपर आँखुखोला जलविद्युत आयोजनाको पिपिए , ८ अर्बको लागतमा २०२२ सम्म निर्माण गर्ने 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको