Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा नेपाली चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्टदशैँ गिफ्ट’ क्याम्पेन २०१८को घोषणा

आइतबार, २१ असोज २०७५, १७ : ५२ मा प्रकाशित

ओपोद्वारा नेपाली चाड वडा दशैँ र तिहार लक्षित  ‘बेष्टदशैँ गिफ्ट’ क्याम्पेन २०१८को घोषणा

अर्थ संसार, काठमाडौं–  सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालीमहान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ ।

ओपो ब्राण्डका कुनैपनिफोनकोखरिद गरी उपभोक्ताले ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनमा सहभागिताजनाइआकर्षक उपहार जित्नसक्छन् । उपभोक्तालाई फोनको खरिदमाएक थान ‘लक्कि ड्र’कुपनउपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यसरी प्रदानगरिएकाकुपनको अर्धकट्टी संकलन गरी दूई पटक गोलाप्रथाको आयोजनागर्ने र छनोटमा परेका भाग्यशालीविजेतालाई आकर्षक उपहार प्रदानगरिने छ ।

‘ग्लोबलकम्पनीका रुपमाओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपालहाम्रालागिविशेष प्राथमिकताबोकेको बजार हो ।यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगीवास्तवमै प्रेरणादायी छ । स्थानियमहान चाड वडा दशैँ र तिहार आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथहामीले ‘बेष्ट दशैँ गिफ्ट’क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर ओपोमोबाइलखरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागीताजनाउनसक्छन् ।फोनको खरिदमाउपभोक्तालाई लक्कि ड्र कुपनउपलब्ध गराइने छ । यसको आधारमादूई ओटा लक्कि ड्र (गोलाप्रथा)को आयोजना गरी विजेताहरुको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

पहिलो गोलाप्रथा नोवेम्बर ५माआयोजनागरिने छ भने दोस्रोको आयोजना डिसेम्बर ५माहुनेकम्पनीले जानकारी दिएको छ । क्याम्पेन अन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओपो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टीभी, चौँथौँ वुफर र पाँचौँ पुरस्कारका रुपमाओपो ब्यागजित्न सक्नेछन् । साथै, सहभागीमध्यतीनभाग्यशालीउपभोक्ताले ओपो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागिपासपनिजित्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको