Like us!
Follow us!
Connect us!
Watch us!

चाबहिलप्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

आइतबार, २१ असोज २०७५, १८ : ०८ मा प्रकाशित

चाबहिलप्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

अर्थ संसार, काठमाडौं– काठमार्डौको चाबहिलमारहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिलप्लाजाले दशैं कार्निभल योजना संचालनमाल्याएको छ । विजयदशमीतथादिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहार सहितदशैं कार्निभल योजना संचालनमाल्याएको हो ।

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजनाअन्तर्गत चाहबिलप्लाजामा एक हजार रुपैयाँभन्दामाथिको सामानखरिद गर्ने ग्राहकहरुले दैनिकतथा साप्तिाहिक रुपमाउपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सयसिसिको रनर चिताहबाईक एक जनाले जित्न सक्नेछन् ।

ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ ।चाबहिलप्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमाग्राहकलेसाप्ताहिकरुपमालक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । दिए ।उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमाटिभी,रेफ्रिजिरेटर, वाशिङ मेसिनतथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।

कार्निभल योजनाकात्तिक २०गतेसम्म संचालन छ ।उक्तअवधिभर दैनिक रुपमाविभिन्नमनोरञ्जनात्मककार्यक्रमपनि संचालनहुने प्लाजाले जनाएको छ ।डेढ महिना अघि मात्र संचालनमाआएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिलचोकमा रहको प्लाजामापार्किङको राम्रो व्यवस्था छ ।

प्लाजामामोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसै गरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथाफिजियो थेरापीलगायतका आउटलेट पनिप्लाजामाछन् ।

5bb9fbf571735.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको