मङ्गलबार, ३० असोज २०७५, २३ : ०५
बोट्लर्स नेपाल तराइमा निरज रिमाल नियुक्त (अर्थ संसार कभरेज)
सोमबार, २२ असोज २०७५

अर्थ संसार, काठमाडौं – बोट्लर्स नेपाल तराई लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । कम्पनीले प्रसाद ज्ञवालीको ठाउँमा निरज रिमाललाई नियुक्त गरेको छ ।

रिमाललाई कम्पनीले असोज १६ गते नियुक्त गरेको हो । सञ्चालकबाट हटेका ज्ञवालीको कार्यकाल ११ जनवरी २०१९ अर्थात् पुस २३ गतेसम्म रहेको छ ।

नव नियुक्त सञ्चालकको कार्यकाल १२ जनवरी २०१९ अर्थात् पुस २४ गतेदेखि शुरु हुने कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

हाम्रो सिफारिस

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (अर्थ संसार कभरेज) 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved