Like us!
Follow us!
Connect us!
Watch us!

बोट्लर्स नेपाल तराइमा निरज रिमाल नियुक्त (अर्थ संसार कभरेज)

सोमबार, २२ असोज २०७५, ०९ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – बोट्लर्स नेपाल तराई लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । कम्पनीले प्रसाद ज्ञवालीको ठाउँमा निरज रिमाललाई नियुक्त गरेको छ ।

रिमाललाई कम्पनीले असोज १६ गते नियुक्त गरेको हो । सञ्चालकबाट हटेका ज्ञवालीको कार्यकाल ११ जनवरी २०१९ अर्थात् पुस २३ गतेसम्म रहेको छ ।

नव नियुक्त सञ्चालकको कार्यकाल १२ जनवरी २०१९ अर्थात् पुस २४ गतेदेखि शुरु हुने कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

हाम्रो सिफारिस

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (अर्थ संसार कभरेज) 

5bbaebbf87439.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको