Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

विहीबार, २१ पुस २०७३, १३ : ०३ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

अर्थ संसार
काठमाडौं– पुननिर्माणको गति सुस्त भएको दोष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई थोपर्दै सरकारले बिहीबार (आज) उनलाई बर्खास्त गरेको छ ।काम सन्तोषजनक नभएको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रीपरिषको बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो ।

उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।उनलाई बरखास्त गर्नका लागि सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । सरकारले सोधेको स्पष्टीकरण ज्ञवालीले बुधबार बुझाएका थिए । 

यो पनि पढ्नु भयो ? 

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको