Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मीको वार्षिकोत्सव : शेयरधनीलाई ७% नगद र ८% बोनस शेयर (अर्थ संसार कभरेज)

शुक्रबार, २६ असोज २०७५, १६ : ३२ मा प्रकाशित

महालक्ष्मीको वार्षिकोत्सव : शेयरधनीलाई ७% नगद र ८%  बोनस शेयर (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको अल इन वान मार्ट, मिनभवनमा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले  चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने निर्णय समेत पारित गरेको छ ।

बैंकले यस वर्षको अन्त्यमा बैंकको चुक्ता पुजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेको छ । ८ प्रतिशत बोनस शेयर पश्चात बैकको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख १ हजार कामय रहने छ ।

5bc083ce88f28.jpg 5bc083d296c4c.jpg 5bc083d7c54b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको