Like us!
Follow us!
Connect us!
Watch us!

पुर्वेली गायक देवकुमार मगरको “ एक जमानामा ” (भिडियो सहित)

शनिबार, ०३ कार्तिक २०७५, १४ : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं ,गायक देव कुमार मगरको  को अवाजमा स्वरबद्ध गीतका “ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक देवकुमार मगरको शब्द तथा चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा ब्यक्त गरेको बताए । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ । 

राहुल राईको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , कुल केसीको निर्देशन भिडियोमा रहेको छ । “ एक जमानामा ” गीतको भिडियोमा सितल केसी , दिपेन्द्र श्रेष्ठ , विजय श्रेष्ठ , पुजा भण्डारी, सिर्जना कार्कि , डिम्पी ठकुरीको अभिनय रहेको छ । 

हेर्नुहोस भिडियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको