Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको ५० लाख कित्ता शेयर सूचिकृत (सूचिसहित)

बुधबार, ०७ कार्तिक २०७५, ११ : १३ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको ५० लाख कित्ता शेयर सूचिकृत (सूचिसहित)

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार तीन कम्पनीको ५० लाख २ हजार ३६० कित्ता शेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३.४९ कित्ता, प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता र सुर्या लाइफ इनस्योरेन्स कम्पनीको १२ लाख १२ हजार ७५० कित्ता शेयर सूचिकृत भएको हो ।

5bd005cbd3ebc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको